पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. विशाल आगलागी

सन् १६६६ सालमा लन्डन शहरको आधिजसो भाग विशाल आगलागीको चपेटामा परेको थियो । तर त्यस आगलागीमा ६ जना मात्र घाइते बनेका थिए ।

२. सक्नुहुन्न

तपाईंले आफ्नो सास बन्द गरेर आफैँलाई मार्न सक्नुहुन्न । सास बन्द गर्नाले तपाईंले होस गुमाउनुहुन्छ । फेरि फोक्सो आफैँ चल्न थाल्छ र तपाईं होशमा आउनुहुन्छ ।

३. अरस्तु

ग्रीक दार्शनिक अरस्तुले ईसापूर्व ३५० मा लेखेको पुस्तक Meteorologica हावापानीसम्बन्धी अध्ययनका क्रममा आजसम्म पढ्ने गरिन्छ । अरस्तुलाई अँग्रेजीमा ब्चष्कतयतभि भनिन्छ ।

४. बलियो मांसपेशी

शरीरको सबैभन्दा बलियो मांसपेसी जिब्रो हो ।

५. स्वाद कोषिका

मानिसको जिब्रोमा रहेको स्वाद कोषिकाको आयु ७ देखि १० दिनसम्म मात्र हुन्छ । त्यसपछि नयाँ फेरिने गर्छ ।

साभार- रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ५ : ४५ बजे

इरानको ड्रोन आक्रमणमा परी ओमानमा एक नेपाली घाइते

काठमाडौँ – इरानले गरेको ड्रोन आक्रमणमा परेर ओमानमा एक नेपाली

मुग्लिन-नारायणगढ सडक एकतर्फी बन्द

काठमाडौँ- मुग्लिन-नारायणगढ सडक एकतर्फी रुपमा बन्द भएको छ। यो सडकको

सुशीला आफैँले छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने, विज्ञसमेत जुटाएर धमाधम अध्ययन

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की सरकारले भदौ २३ र २४ गतेको

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौं– नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक

विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा एकजना पक्राउ

काठमाडौं– प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दाका एक फरार अभियुक्तलाई