कांग्रेसलाई सत्ता सुम्पने ठूला नेताका कुरै ठूला- शंकर पोखरेल « Khabarhub

कांग्रेसलाई सत्ता सुम्पने ठूला नेताका कुरै ठूला- शंकर पोखरेल


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता शंकर पोखरेलले आफ्नै दलका नेताले ठूलाठूला कुरा गरेको आरोप लगाएका छन् ।

आफ्नै दलका नेताकै कारण एमाले प्रतिपक्षमा पुगेको भन्दै पोखरेलले सामाजिक सञ्जालबाट आक्रोश पोखेका छन्।

फेसबुकमा उनले लेखेका छन्, ‘चुनावी घोषणापत्र र जनताबीच गरिएका वाचा कबोल बिर्सिएर जनताले प्रतिपक्षमा राखेको नेपाली कांग्रेसलाई सत्ता सुम्पने ठूला नेताका कुरानै ठूला ।’

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  २ : ४८ बजे

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा