माओवादी केन्द्रमा जिम्मेवारी हेरफेर, प्रवक्ताको जिम्मेवारी महरालाई | Khabarhub Khabarhub

माओवादी केन्द्रमा जिम्मेवारी हेरफेर, प्रवक्ताको जिम्मेवारी महरालाई


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रमा प्रवक्ताको जिम्मेवारी पूर्वसभामुख कृष्णबहादुर महराले पाएका छन् ।

माओवादी केन्द्रीय कमिटी बैठकले महरालाई प्रवक्ताको जिम्मेवारी दिएको हो । यसअघिका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रवास समितिको इन्चार्ज बनाइएको छ ।

केन्द्रीय कार्यालय इञ्चार्ज वर्षमान पुन बनेका छन् भने अर्थमन्त्री जनार्दन शर्मालाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ७ : ११ बजे

अमेरिकाको एक विद्यालयमा बन्दुकधारीको आक्रमण : तीन जनाको मृत्यु, ६ घाइते

सिकागो – अमेरिकाको हाई स्कुलमा भएको गोली प्रहारमा तीन जनाको

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ? डलर र रियाल बढ्यो

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल पुस २ गते मंगलबार तदनुसार

आज २०८१ साल पुस २ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल पुस २ गते मंगलबार तदनुसार

भारतको थोक मुद्रास्फीति नोभेम्बरमा १.८९ प्रतिशतले सङ्कुचित

नयाँ दिल्ली – भारतको थोक मूल्य सूचकाङ्क (डब्लुपीआइ) नोभेम्बरमा १