स्वस्थ रहन उपयोगी १० टिप्स « Khabarhub

स्वस्थ रहन उपयोगी १० टिप्स


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्वस्थ्य हुन र जीवनशैली बिताउन कसलाइ मन नहोला र ? तर जानअन्जानमा हुने हाम्रा गल्तीले मानिसलाई रोगी र बिरामी पार्ने गर्दछ । यो मामलामा महिलाभन्दा पुरुष बढि अस्वस्थ हुने गर्दछन् । त्यसैले स्वस्थ जीवनशैलीकालागि पुरुषले ख्याल गर्नुपर्ने केही कुराबारे यहाँ चर्चा गरीएको छ ।

१. स्वस्थ्य रहन अनिवार्य सोडा, कफी, रातो मासुको सेवन कम गर्नुहोस् ।

२. पुरुषहरुले बिहानको नास्तामा सम्भव भएसम्म दुईवटा केरा खाने गर्नु पर्दछ । यसले दिनभरिको काम गर्ने शक्ति प्रदान गर्नुका साथै मष्तिकको बिरामी कम गर्न मद्दत गर्दछ ।

३. खाना पकाउँन राम्रो गुणस्तरको तेल प्रयोग गर्नुहोस् । खानामा मौसमी तरकारी तथा फलफूल खानु पर्दछ ।

४. जंकफुड बढी खानुहुन्छ भने त्यसलाई सकेसम्म छाड्नुस । नसके बिस्तारै कम गर्दै जानुहोस् । अन्यथा जंकफुडको सेवनले शुक्रकिटको गुणस्तरमा ह्रास ल्याउँछ ।

५. आजकलका पुरुषहरुमा शारीरिक व्यायामको कमी हुन्छ । व्यायाम बिना स्वस्थ हुन सम्भव छैन । त्यसैले दैनिक ३० मिनेट अनिवार्य व्यायाम गर्न सुरु गर्नुहोस् ।

६. बिहान अनिवार्य खाजा खाने, साँझ ८ बजे अगावै हल्का खाना खाने र खानामा अनिवार्य सलाद तथा गेडागुडीको प्रयोग गनु पर्दछ । साथै गहुँको पिठोको रोटी खानु राम्रो हुन्छ ।

७. स्फुर्त रहन कपाल तथा शरीरमा सातामा तीनपटक मालिस गर्नुहोस् ।

८. अनावश्यक अरूको जिम्मेवारी उठाउने, बढि पैसा कमाउन मरिहत्ते गर्ने बानी भए यसलाई परिवर्तन गर्नुहोस् । शरीरलाई पर्याप्त आराम चाहिन्छ यसकालागि दैनिक ८ घण्टा सुत्ने र सातामा अनिवार्य एकदिन घुम्न समय निकाल्नु पर्दछ ।

९. तिघ्रामा राखेर ल्यापटप चलाउने बानी छ भने यसलाई तुरुन्त बन्द गर्नुहोस् । यसले पुरुषलाई नपुंसक बनाउने सम्भावना रहन्छ ।

१०. मोवाइल वा भिडियो, उज्यालो डेक्सटप कम हेर्नुहोस् । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  २ : २१ बजे

इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

जकार्ता- भारत र इन्डोनेसियाले रक्षा, महत्वपूर्ण खनिज, समुद्री सुरक्षा तथा

सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सूचनाको हक मन्त्रालयको

दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो

कर्णाली– यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क

टेलिकम कम्पनीले किन बन्द गर्दैछन् ‘थ्रीजी’ सेवा ?

काठमाडौं– टेलिकम सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेलले ‘थ्रीजी’

शक्तिशाली सरकारको सय दिन पूरा भएपछि धमाधम भडास पोख्दै सत्तारुढ सांसदहरू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार गठन भएको सय दिनपछि सत्तारुढ