वायर्न म्युनिखको सहज जित « Khabarhub

वायर्न म्युनिखको सहज जित


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जर्मन बुन्डेसलिगामा वायर्न म्युनिखले सहज जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा वायर्नले १० खेलाडीमा समेटिएको ग्रुथर फर्थलाई ३-१ ले हराएको छ ।

वायर्नको जितमा थोमस मुलर र जोशुआ किमिचले एकएक गोल गरे । एक गोल वायर्नले आत्मघाती उपहार पाएको थियो ।

बेन्जामिन पाभार्ड रातो कार्ड खादै मैदान बाहिरिएपछि वायर्न १० खेलाडीमा सीमित बनेको ग्रुथर फर्थका तर्फबाट सेबास्टियन ग्रिसबेकको आत्मघाति गोल गरेका थिए । फर्थका लागि सेडरिक इट्टेनले सान्त्वना गोल गरे ।

जितसँगै वायर्नले दोस्रो स्थानको उल्फसवर्गसंग तीन अंकको अग्रता लिएको छ । वायर्न ६ खेलमा १६ अंकसहित शीर्ष स्थानमा छ । फर्थ एक अंकका साथ पुछारमा छ ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ७ : ४५ बजे

टेस्ट राष्ट्रको फ्रेन्चाइज ट्रफी पाउनु मेरो लागि खुशी हो : सन्दीप लामिछाने

काठमाडौं – बंगलादेश प्रिमियर लिग (बिपीएल)मा च्याम्पियन भएका नेपाली लेग

खडकको कप्तानीमा प्रधानमन्त्री कप क्रिकेट टोली घोषणा

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट

निर्वाचन ३६ दिन बाँकीः आचारसंहिता अनुमगनका लागि अधिकृत तोकियो

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ