टिचरले रामलाई सोधेछन्—
टिचर : राम तिमी भन त एउटा कुखुराले एक दिनमा २ ओटा अण्डा दिन्छ भने एक हप्तामा कतिओटा अण्डा दिन्छ ?
राम : १२ ओटा सर ।
टिचर : कसरी १२ ओटा मात्रै दिन्छ ? हप्तामा ७ दिन हुन्छ ।
राम : सर शनिबार त छुट्टि हुन्छ नि त ।
साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट
प्रतिक्रिया