जोक्स : कागती र केराको कथा « Khabarhub

जोक्स : कागती र केराको कथा


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

केराले भनेछ हेर कागती मलाई तिम्रो कस्तो माया लाग्छ ।

कागती : किन ?

केरा : तिमीलाई मानिसहरुले निचोरी निचोरी खान्छन् त्यसैले ।

कागती : मलाई त मेरो भन्दा पनि तिम्रो झन् माया लाग्छ ।

केरा : किन ?

कागती : तिमीलाई मानिसहरुले नाङ्गै पारेर खान्छन् त्यसैले ।

साभार  : हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ९ : ४२ बजे

राजीनामाको दबाबबीच रविलाई भेट्न बूढानीलकण्ठमा गृहमन्त्री सुधन

काठमाडौं- एकपछि अर्को विवादमा परेपछि राजीनामाको दबाबबीच गृहमन्त्री सुधन गुरूङ

उपराष्ट्रपति भान्स बुधबार मात्रै इस्लामावाद पुग्ने, इरानी सहभागिता अझै अनिश्चित

काठमाडौं- इरानसँग दोस्रो चरणको शान्ति वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी

पहाडकी रानी बन्दीपुर पर्यटनको आकर्षक गन्तव्य

गण्डकी– प्राचीन समयमा व्यापारिक नाकाका रुपमा पहिचान बनाएको बन्दीपुर अहिले

सरकारलाई हर्कको सुझाव- विद्यार्थीलाई सातामा ३ दिन किताब र ४ दिन श्रम सिकाऔँ

काठमाडौं–  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारलाई ३३ बुँदे

लक्सनले जोगाए नेतृत्व, चुनौती अझै कायम

एजेन्सी– लगातार घट्दो जनसमर्थन र पार्टीभित्र बढ्दो असन्तुष्टिबीच न्युजिल्यान्डका प्रधानमन्त्री