घामले डढेको छालालाई गोरो बनाउने तरिका « Khabarhub

घामले डढेको छालालाई गोरो बनाउने तरिका


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सबैलाई आफू राम्रो हुन मन पर्छ । तर वातावरण, मेकअपको अज्ञानता लगायतका विविध कारणले मानिसले सुन्दरतामा समय दिन पाउँदैनन् । कतिपयले समय दिएपनि सोचे अनुरुप सुन्दरता पाउन सक्दैनन् । यस्तोमा घामले छाला डढ्दा देखिने समस्या पनि एक हो ।

गर्मी मौसममा घुमघाम, स्वीमिङ पुल, पिकनिक र अन्य बाह्य गतिबिधिमा मानिस बढि जान्छन् । तर, योसँगै घाममा डढ्ने समस्या पनि आउँछ । यस्तोमा मानिसको सुन्दर, गोरो र चम्किलो अनुहार बनाउने रहर घामले डढेर कालो भएको छालाका कारण समस्या बनिदिन्छ । तर यसरी घामले डढेको छाला घरेलु सामानको प्रयोग गरे पहिलाको जस्तै गोरो र चम्किलो बनाउन सकिन्छ ।

आवश्यक साम्रग्री 
– सानो कचौरा
– एउटा ब्रस
– दही
– बेसन
– टमाटर
– मह

एउटा कचौंरामा दुई चम्चा दही, एक चम्चा बेसन, आधा काटेको टमाटर र एक चम्चा मह मिसाएर राम्रोसंग घोल्ने । त्यहाँ बेसनको साना साना दानाहरु बन्न सक्छ ति मिहिन हुने गरी घोलिसकेपछि त्यसलाई अनुहार, घाँटी र गर्धनमा राम्रोसंग लगाउने । यो लेपलाई १५ देखी २० मिनेटसम्म राख्ने त्यसपछि मनतातो पानीले पखाल्ने । यो प्रकिया एक हप्तासम्म दोहोर्याउने । यसले तपाईको छालालाई सुन्दर र गोरो बनाउँछ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ११ : ३८ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी