बच्चालाई कोचाइकोचाई बढी ख्वाउने बानी छाडौँ « Khabarhub

बच्चालाई कोचाइकोचाई बढी ख्वाउने बानी छाडौँ


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अधिकांश अभिभावकको चिन्ता आफ्ना सन्तानको खानाबारे हुने गर्दछ । अभिभावक सन्तानले नखाएको वा कम खाएको गुनासो गर्छन् । तर बच्चाले धेरै खानु वा बढी खान खोज्नु पनि हानिकारक हुन्छ ।

धेरै अभिभावकमा कम खाएमा बच्चालाई पौष्टिक पदार्थ पुग्दैन, बच्चा कमजोर र रोगी हुन्छन् भन्ने सोचाइ छ । तर सानोमा कम खानेकुरा खाने बालबालिकामा बढी खानेकुरा खाने बालबालिकाको तुलनामा क्यान्सर हुने खतरा कम रहन्छ ।

बच्चाहरूले धेरै खान खोजे वा खाइरहने स्वभावका भएमा यस्ता बच्चामा क्यान्सरको खतरा कम खाने बच्चाको तुलनामा बढी हुने गर्दछ ।

त्यसैले आफ्ना बालबालिकालाई सकेसम्म कोचाइकोचाई बढी ख्वाउनु हुँदैन । यसको मतलब कम खान दिने भन्ने होइन । आवश्यकता अनुसार ठिक्क मात्रामा बच्चालाई ख्वाउनु उपयुक्त हुन्छ ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ६ : २५ बजे

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र