बच्चालाई कोचाइकोचाई बढी ख्वाउने बानी छाडौँ « Khabarhub

बच्चालाई कोचाइकोचाई बढी ख्वाउने बानी छाडौँ


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अधिकांश अभिभावकको चिन्ता आफ्ना सन्तानको खानाबारे हुने गर्दछ । अभिभावक सन्तानले नखाएको वा कम खाएको गुनासो गर्छन् । तर बच्चाले धेरै खानु वा बढी खान खोज्नु पनि हानिकारक हुन्छ ।

धेरै अभिभावकमा कम खाएमा बच्चालाई पौष्टिक पदार्थ पुग्दैन, बच्चा कमजोर र रोगी हुन्छन् भन्ने सोचाइ छ । तर सानोमा कम खानेकुरा खाने बालबालिकामा बढी खानेकुरा खाने बालबालिकाको तुलनामा क्यान्सर हुने खतरा कम रहन्छ ।

बच्चाहरूले धेरै खान खोजे वा खाइरहने स्वभावका भएमा यस्ता बच्चामा क्यान्सरको खतरा कम खाने बच्चाको तुलनामा बढी हुने गर्दछ ।

त्यसैले आफ्ना बालबालिकालाई सकेसम्म कोचाइकोचाई बढी ख्वाउनु हुँदैन । यसको मतलब कम खान दिने भन्ने होइन । आवश्यकता अनुसार ठिक्क मात्रामा बच्चालाई ख्वाउनु उपयुक्त हुन्छ ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ६ : २५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्