‘काँडेतार’को छायांकन सकियो « Khabarhub

‘काँडेतार’को छायांकन सकियो


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘काँडेतार’को छायांकन सकिएको छ । नवल खड्काको निर्माण र निर्देशनमा बनेको फिल्मको हालै छायांकन सकिएको हो ।

निर्माता तथा निर्देशक खड्काका अनुसार सिमानामा काँडेतार बारले मुलुकबिचका नागरिक र भूमिको संरक्षण गर्दै असल छिमेकीसँगको सद्भाव कायम राख्न सकिन्छ भन्ने कथा फिल्मले बोकेको छ ।

फिल्ममा नवल खडका, गौरव पहाडी, रेविका गुरूङ, प्रशान्त यादब, सुरबिना कार्की, मुररीधर, सञ्जय खतिवडा, रोमियन लिम्बु, प्रेम सुब्बा, पर्शुराम चौधरीलगायतका कलाकारको अभिनय छ ।

गायिका सत्यकला राई कार्यकारी निर्माता रहेको फिल्ममा शिवम् अधिकारी र नवल खड्काको लेखन, सौरभ लामाको छायांकना, श्री श्रेष्ठको द्वन्द्व, कविराज गहतराको नृत्य र मणी थापा तथा दीपक शर्माको संगीत छ ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  १ : २८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको