चेल्सीका प्रशिक्षक लाम्पार्ड बर्खास्त « Khabarhub

चेल्सीका प्रशिक्षक लाम्पार्ड बर्खास्त


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डलाई हटाएको छ ।

इंग्ल्यान्डका पूर्वमिडफिल्डर लाम्पार्ड जिम्मेवारी सम्हालेको १८ महिनामा नै बर्खास्त भएका हुन् । क्लबको प्रदर्शनमा सुधार नआएपछि चेल्सीले लाम्पार्डलाई बर्खास्त गरेको हो ।

यस सिजन चेल्सी २९ अंक जोडेर लिगको नवौँ स्थानमा रहेको छ । लाम्पार्डको स्थानमा चेल्सीले थोमस टुचेललाई ल्याउने तयारी गरेको बताईएको छ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ५ : ५९ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल चैत १२ गते बिहीबार चैत

आज २०८२ साल चैत १२ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १२ गते बिहीबार चैत

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ