बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? « Khabarhub

बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  आज पनि नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।

सोमबार ९२ हजार ४०० सय रुपैँयामा कारोबार भएको छापवाल सुनको मुल्य आज ४०० रूपैयाँले बढेको छ । आज छापवाल सुन प्रतितोला ९२ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मुल्य ९२ हजार ३०० रुपैँया कायम भएको छ ।

यसैगरी चाँदीको मुल्य आज तोलामा १२ सय ५५ रूपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ११ : १० बजे

नेपाललाई सहयोग गर्ने बलिउड कलाकारको प्रतिबद्धता

काठमाडौं – रसुवाको विनाशकारी बाढीमा प्रभावितहरूलाई विदेशी कलाकारहरूले समेत सहानुभूति

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक प्रकोप प्रभावितलाई ३ करोड ३९ लाख बराबरको सहयोग

काठमाडौं– कुमारी बैंक लिमिटेडले हाल देशका विभिन्न जिल्लाहरूमा आएको बाढी

तनहुँमा ९८४ मेट्रिक टन खायन आलु उत्पादन

दमौली– तनहुँमा खायन जातको आलु उत्पादन बढ्न थालेको छ ।

चितवनमा भरियो शवगृह, त्रिपालमुनि शव, पहिचान केन्द्र तयार पारिँदै 

चितवन– चितवनमा रसुवा बाढीमा परेर ज्यान गुमाएकाको शव राख्ने ठाउँ नै

मनोरञ्जनात्मक कार्यक्रम रोक्दै सेलिब्रिटीहरू !

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको विनाशकारी बाढीले नागरिकमा असहज परिस्थिति