प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता « Khabarhub

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच बिहीवार साँझ शीतल निवासमा भेटवार्ता भएको हो ।

सर्वोच्च अदालतको संसद पुनर्स्थापनाको फैसलापछि प्रधानमन्त्री ओलीले पहिलोपटक राष्ट्रपति भण्डारीलाई भेटेका हुन् ।

सर्वोच्चको फैसलापछिको देशको राजनीतिक परिवर्तनबारे छलफल भएको जनाइएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  १० : १० बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको