चिनियाँ समाग्रीको आयातमा प्रतिबन्ध लगाउन अष्ट्रेलीयाली अर्बपतिको माग « Khabarhub

चिनियाँ समाग्रीको आयातमा प्रतिबन्ध लगाउन अष्ट्रेलीयाली अर्बपतिको माग


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्यानबेरा– अष्ट्रेलीयाली अर्बपति ब्यापारी एन्ड्रीउ फोरेस्टको परोपकारी संस्थाले चीनमा श्रमशोषण गरी उत्पादित सामाग्रीहरुको आयातमा प्रतिबन्धको माग गर्दै संसदमा प्रस्ताव पेश गरेको छ ।

ब्यापारी एन्ड्रीउ फोरेस्टको गैरनाफामुखी परोपकारी संस्था मिन्डेरो फाउन्डेसनको श्रमशोषण बिरोधी अभियानले चीनमा श्रमशोषणबाट उत्पादित सामाग्रीहरु आयातमा प्रतिबन्ध लगाउन माग गरेको हो ।

फाउन्डेसनले मुस्लिम अल्पसंख्यक उइघुर जातिमाथि श्रमशोषण र अमानवीय व्यावहार गरेको भन्दै चीन सरकारको आलोचना पनि गरेको छ । चीनमा श्रमशोषण गरी उत्पादित सामाग्रीलाई सामुहिक रुपमा प्रतिबन्ध गर्नेबारे अन्तराष्ट्रिय मानबअधिकारबादी संस्थाहरुले आफुहरुलाई सुचित नगरेको पनि मिन्डेरो फाउन्डेसनले जनाएको छ ।

आधुनिक समाजमा श्रमशोषण बिरुद्धको अभियानमा ठूलो सहयोग गर्दै आएका अर्बपति फोरेस्टले उइघुरको बिषयमा चीनबिरुद्ध नबोलेको भन्दै यसअघि उनको आलोचना भएको थियो । फोरेस्टको फोर्टेस्क्यु मेटल कम्पनीले चीनबाट ठूलो मात्रामा नाफा उठाउने भएकोले पनि चीन सरकार बिरुद्ध उनी मौन रहेको भन्दै आलोचना भएको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  १० : ०१ बजे

यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा सात जनाको मृत्यु

दुबई – इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन आक्रमणका कारण

जनताले दिएको मत परिणामलाई एमालेले सम्मान गर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले

पृथ्वी राजमार्गमा ‘ओभर लोड’ बोक्ने सवारी चालक धमाधम कारबाहीमा

धादिङ – पृथ्वी राजमार्गमा पछिल्लो समय सवारी अनुशासन कायम गराउन

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित

पोखरामा पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखरामा यही चैत ५ देखि