बारम्बार गर्भपतन भइरहन्छ ? अपनाउनुहोस् घरेलु उपचार विधि « Khabarhub

बारम्बार गर्भपतन भइरहन्छ ? अपनाउनुहोस् घरेलु उपचार विधि


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

—आधा चम्चा पिसेको फिटकिरीमा १ कप काँचो दूध मिलाई खानाले गर्भपतनको समस्या हुँदैन । गर्भपतनको समयमा रगत बगिरहेको छ भने हरेक दुई–दुई घण्टाको फरकमा यो औषधि दिनु लाभदायक मानिन्छ ।

—शिवलिङ्गीको बिउ प्रतिदिन गाईको दूधसँग खान दिनाले गर्भपतन रोकिन्छ ।

—जसको बारम्बार गर्भपतन भइरहेको छ उसले बाख्राको आधा किलो दूधमा आधा केजी गाँजरको रस मिलाई पकाएर आधाकिलो जति भएपछि उतारी खानाले गर्भपतन हुने समस्या आउँदैन ।

—गर्भ रहेको अवस्थामा सौफको पानी खाने बानी गर्नाले गर्भपतनको समस्या आउँदैन । गाईको शुघ घ्यु तथा दूध सेवन गर्नु राम्रो मानिन्छ ।

—प्रतिदिन काँचो अमला खानाले आमाशय तथा गर्भासय दुवैलाई शक्ति मिल्दछ । गर्भपतनको सम्भावना कम हुन्छ ।

—कमलको जरा, चिनी र कालो तिल बराबर मात्रामा मिलाई पिसेर राख्नुहोस् । उक्त मिश्रण छ ग्रामका दरले गाईको दूधसँग १० दिनसम्म नियमित खानाले गर्भपतनको समस्या आउँदैन ।

—तेजपत्ता अलैँचीलाई महमा मिलाई खानाले गर्भपतनको समस्या आउँदैन ।

साभार : ‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट

 

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ५ : ५१ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको