यस्तो छ दालचिनीको औषधीय महत्व « Khabarhub

यस्तो छ दालचिनीको औषधीय महत्व


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

—  यसको बोक्रो चुस्नाले वा यसको चिया या पानी बनाएर दिनहुँ सेवन गर्नाले दाँत दुखेमा, चिसोले टाउको दुखेमा, कब्जियत, रुघाखोकी, पिनास, कब्जियत, दम आदि जस्ता रोगमा समाधान गर्दछ ।

—  यसले स्मरण शक्ति बढाउँछ ।

— यसले मोटोपन र रगतको कोलेस्ट्रोल पनि घटाउँछ ।

— यसको सेवनले मन्दाग्नि, पक्षाघात जस्ता रोगलाई पनि समाधान गर्छ ।

—यसको प्रयोगले भोक लाग्ने र खाना पचाउने काम गर्दछ ।

साभार : मेरो डाक्टरपुस्तकबाट

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ५ : ४५ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा