यस्तो छ दालचिनीको औषधीय महत्व « Khabarhub

यस्तो छ दालचिनीको औषधीय महत्व


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

—  यसको बोक्रो चुस्नाले वा यसको चिया या पानी बनाएर दिनहुँ सेवन गर्नाले दाँत दुखेमा, चिसोले टाउको दुखेमा, कब्जियत, रुघाखोकी, पिनास, कब्जियत, दम आदि जस्ता रोगमा समाधान गर्दछ ।

—  यसले स्मरण शक्ति बढाउँछ ।

— यसले मोटोपन र रगतको कोलेस्ट्रोल पनि घटाउँछ ।

— यसको सेवनले मन्दाग्नि, पक्षाघात जस्ता रोगलाई पनि समाधान गर्छ ।

—यसको प्रयोगले भोक लाग्ने र खाना पचाउने काम गर्दछ ।

साभार : मेरो डाक्टरपुस्तकबाट

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ५ : ४५ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको