कार्यकालको सय दिनभित्र २० करोड जनालाई खोप लगाउने बाइडेनको लक्ष्य « Khabarhub

कार्यकालको सय दिनभित्र २० करोड जनालाई खोप लगाउने बाइडेनको लक्ष्य


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको सय दिनभित्र २० करोड मानिसलाई कोरोना भाइरसविरुद्धको खोप दिइसकिने प्रतिबद्धता जनाएका छन् ।

ह्वाइट हाउस  गरिएको आफ्नो पहिलो पत्रकार सम्मेलनमा बोल्दै बाइडेनले कार्यकालको पहिलो १०० दिनभित्र २० करोड मानिसलाई खोप लगाइसक्ने लक्ष्य सुनाएका हुन् ।

योजना महत्वाकाङ्क्षी लागे पनि लक्ष्य पूरा हुने उनले दाबी गरेका छन् । अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसको खोपको करिब १३ करोड मात्रा दिइसकिएको छ ।

अमेरिकी स्वास्थ्य अधिकारीका अनुसार दैनिक करिब २५ लाख खोपको मात्रा अहिले वितरण भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ९ : १५ बजे

कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा