यस्तो छ स्मरण शक्ति बढाउने घरेलु उपचार विधि « Khabarhub

यस्तो छ स्मरण शक्ति बढाउने घरेलु उपचार विधि


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

—     बिहानै २ वटा ओखर खानुहोस् । ओखर खाने व्यक्तिको दिमाग तेज हुन्छ ।

—     सधैँ महको सेवन गर्ने मानिसको दिमाग तेज हुन्छ ।

—     ६ के.जी. त्रिफला चुर्णलाई भृङ्गराजको रसमा घोटेर सात दिनसम्म राख्नुहोस् । प्रतिदिन २० ग्राम मह वा घ्यू मिलाई खानाले स्मरण शक्ति बढ्दछ ।

—     स्मरणशक्ति बढाउनको लागि रुद्राक्ष, वच, शङ्ख वा सुनलाई ढुङ्गामा एकैसाथ पिसी १ चम्चा महको साथ सेवन गर्नुपर्दछ ।

—     यदि तपाईंको स्मरणशक्ति कमजोर छ भने महको सेवन प्रतिदिन गर्नुहोस् ।

—     वसन्त ऋतुको समय छ भने पिपलवृक्षको ४/५ दान बिहानै खाएमा स्मरण शक्ति बढ्दछ ।

—     मस्तिष्कको कमजोरी हटाउन वा स्मरशक्ति बढाउन कालो मरिच लाभदायक हुन्छ । २५ ग्राम मख्खनमा ५/६ वटा कालो मरिच मिलाई खानाले स्मरणशक्ति वृद्धि हुन्छ ।

—     सौफ र मिश्री दुई/दुई चम्चाका दरले खाना खाइसकेपछि खानाले स्मरणशक्ति वृद्धि हुन्छ । यो नियमित १/२ महिनासम्म खानु जरुरी हुन्छ ।

—     खाना खानुभन्दा पहिले स्याउलाई बोक्रा नछोडाई खानु हितकारी मानिन्छ ।

—     मानसिक कमजोरी, स्मरणशक्तिमा कमी वा दिमागमा गर्मी महसुस भएको छ भने चुकन्दरको एक कप रस दिनमा २ पटक खानाले लाभ मिल्दछ ।

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरुपुस्तकबाट

 

 

 

 

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ५ : १८ बजे

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान

आज दशौँ स्वास्थ्य बीमा दिवस मनाइँदै

काठमाडौँ– दशौँ स्वास्थ्य बीमा दिवस आज विविध कार्यक्रम आयोजना गरी

धार्मिक पर्यटनको गन्तव्य महाराजाथान

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको महाराजाथान धार्मिक पर्यटनको गन्तव्य