कांग्रेसको केन्द्रीय समिति बैठक वैशाख १५ गते बस्ने « Khabarhub

कांग्रेसको केन्द्रीय समिति बैठक वैशाख १५ गते बस्ने


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक वैशाख १५ गते बस्ने भएको छ ।

आजका लागि बोलाइएको केन्द्रीय समितिको बैठक कोरोना परीक्षण गर्ने भन्दै स्थगित गरिएको थियो । आज कांग्रेसका केन्द्रीय सदस्यहरुको कोरोना परीक्षणका लागि पार्टी कार्यालयमै स्वाव संकलन गरिएको छ ।

आजको लागि बोलाइएको बैठक आगामी १५ गते दिउँसो २ बजे बैठक बस्ने कांग्रेसकेन्द्रीय कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

कांग्रेस केन्द्रीय समिति बैठकमा आगामी महाविधेशनको कार्यतालिका बारेमा छलफल गर्ने तयारी छ । त्यसबाहेक सरकार गठनका बारेमा भइरहेको प्रयासका बारेमा समेत छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ५ : ०७ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना