उपत्यकामा २४ घण्टामा २४९ संक्रमित थपिए, सक्रिय संक्रमित कति छन् ? « Khabarhub

उपत्यकामा २४ घण्टामा २४९ संक्रमित थपिए, सक्रिय संक्रमित कति छन् ?


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो २४ घण्टाको अपडेट अनुसार काठमाडौँ जिल्लामा १८१ जना, भक्तपुरमा २५ र ललितपुरमा ४३ जनामा कोरोनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै काठमाडौँ उपत्यकामा अहिले ८ हजार ४४४ सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौँ जिल्लामा ४ हजार २०४, भक्तपुर जिल्लामा १ हजार ८३३ र ललितपुर जिल्लामा २ हजार ४०७ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९७५ पुगेको छ ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ६ : ४२ बजे

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

गलकोट– दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन्

आठौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि सुरु हुने

काठमाडौं– नेपाल खेलकुद महासंघ, राष्ट्रिय जुडो संघको आयोजनामा आठौँ अन्तर्राष्ट्रिय

इरानमाथि अमेरिकी–इजरायली आक्रमण : करिब २०० अमेरिकी सैनिक घाइते

एजेन्सी– संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि

अमेरिका र इजरायलको तनाव बढाउने इरानका यी हतियार

काठमाडौं- अमेरिका–इजरायल र इरानबीचको युद्ध जारी छ । युद्धरत पक्ष

मध्यपूर्व संकट : नागरिक पूर्वाधार लक्ष्यमा

एजेन्सी– कतारले मंगलबार आफ्नो राजधानी दोहामा मिसाइल आक्रमण रोकिएको घोषणा