बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? « Khabarhub

बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको हो ।

आइतबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएकोमा आज ९२ हजार १०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज तेजावी सुन प्रतितोला ९१ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थीर छ । चाँदी आज तोलामा १२ सय ७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ११ : १० बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल