सुदीप र रचनाको ‘मयूरको भालेले’ « Khabarhub

सुदीप र रचनाको ‘मयूरको भालेले’


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक सुदीप कुँवर र गायिका रचना रिमालको स्वरमा रहेको गीत ‘मयूरकाे भालेले’ सार्वजनिक भएको छ ।

कोरियोग्राफर तथा निर्देशक रामजी लामिछानेको निर्देशन रहेको भिडियोमा मोडल एलिना रायमाझी र निक्सको अभिनय छ । गायक कुवँरले यसअघि ‘मायाले ईशारा’, ‘मायालु जहिले रिसाउनी’ जस्ता गीतहरु गाईसकेका छन ।

भिडियोमा मानकृष्ण महर्जनको छायांकन र मिराज आर्याल तथा योगेन्द्र कार्कीको सम्पादन रहेको भिडियो सुदीप कुँवर युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ४ : २० बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले