काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१-३० वर्ष उमेर समूहका सबैभन्दा धेरै ६७७ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-
०-१० वर्ष – ६४
११-२० वर्ष – २७४
२१- ३० वर्ष – ६७७
३१-४० वर्ष – ५३८
४१-५० वर्ष – ३३०
५१-६० वर्ष – २४५
६१-७० वर्ष – १४७
७१-८० वर्ष – ७२
८० वर्षभन्दा माथि – ४४
प्रतिक्रिया