ब्रेमेरको पोष्टमा बायर्नको १२ गोल « Khabarhub

ब्रेमेरको पोष्टमा बायर्नको १२ गोल


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  जर्मन कप फुटबलमा ब्रेमेर एसभीले बायर्न म्युनिखसँग लज्जास्पद हार बेहोरेको छ ।

बुधबार राति भएको खेलमा बायर्नले १० खेलाडीमा सीमित पाँचौं डिभिजन क्लब ब्रेमेर एसभीलाई १२-० गोलले पराजित गरेको हो ।

बायर्नको जितमा एरिक म्याक्सिम मोटीङ एक्लैले चार गोल गरे । जमल मुसिलाले दुई गोल गरे । यस्तै लोरी साने, मलिक टिलम्यान, माइकल कुइसन्स, बोउना सार र कोरेन्टिन टोलिस्सोले एक एक गोल गरे । ब्रेमेरका जान वार्मले एक आत्मघाती गोल गरे ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ८ : २५ बजे

प्रधानमन्त्री बालेनको गीत बनायो नयाँ रेकर्ड

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको नयाँ र्‍याप गीत ‘जय महाकाली’ले

पर्यटन विकाससँगै जैविक विविधता जोगाउन ‘प्यारा’ तालको संरक्षण गरिँदै

कैलाली – कैलालीसँगै सिमाना जोडिएको जिल्ला कञ्चनपुरको पुनर्वास नगरपालिका–८ र

नागरिकसँग गरेका वाचा पूरा गर्छौं : लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नागरिकसँग

लेबनान ‘मानवीय विपत्ति’ को जोखिममा : युएनएचसिआर

जेनेभा – मध्यपूर्व युद्धको झन्डै एक महिनापछि लेबनानले गहिरिँदै गएको

बालेनलाई चिनियाँ समकक्षी ली छ्याङको बधाई, बीआरआईसहितमा मिलेर काम गर्न तयार

काठमाडौं – चीनका प्रधानमन्त्री ली छ्याङले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र