यस्तो छ गोरख गाँजा (भुइँकस्तुरी)को औषधीय महत्व « Khabarhub

यस्तो छ गोरख गाँजा (भुइँकस्तुरी)को औषधीय महत्व


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. यसको बीज या पातको आधा चम्चा चूर्णलाई मनतातो पानीसँग दिको दुईपटक हप्ता दिनसम्म सेवन गर्नाले वात रोग, मूत्राम्ल दोष आदि रोगलाई ठीक पारी स्नायुप्रणालीलाई गरम पार्दछ, श्वासप्रश्वास प्रक्रियालाई गतिशील बनाउँछ ।

२. यसमा रोग प्रतिरोधात्मक क्षमता भएकोले शीघ्र स्वास्थ्य लाभ गर्दछ ।

३. युरिक एसिड, आमवात, जोर्नीवात, पक्षघात, पिनास ग्यास्ट्रिक आदि रोगहरुलाई निर्मलु पार्दछ ।

४. यदि रोग पुरानो भएको छ भने यसको प्रयोग ५/७ हप्तासम्म गर्नुपर्दछ । यसको वीज या पातलाई पानीमा पकाएर स्नान गर्नाले वा तोरीको तेलमा पकाएर डढाई मासिल गर्नाले सबै प्रकारका दुखाई ठीक हुन्छ ।

साभार : ‘हाम्रो घरको डाक्टर’पुस्तकबाट

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ७ : ५५ बजे

बैंकमा थुप्रिँदै तरलता : नआत्तिन अर्थविदको सुझाव

काठमाडौं– पछिल्लो समय नेपालको बैंकिङ क्षेत्रमा निक्षेप थुप्रिँदै गएको छ

 शुभशेर राई स्मृति प्रतिष्ठानद्वारा शिक्षक-विद्यार्थी पुरस्कृत

खोटाङ– ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान

लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न

दाङ– लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को १५औँ बैठक आज सम्पन्न

विश्वकै ठूलो रियल-इस्टेट कम्पनी एभरग्रान्ड टाट पल्टियो, संस्थापकलाई जन्मकैद

बेइजिङ‍- चीनको विशाल रियल-इस्टेट कम्पनी ‘एभरग्रान्ड’को टाट पल्टिएको छ ।

बजारमा तीजको माहौल, बालुवाटारमा मेला (तस्बिरहरू)

काठमाडौं– भदौको सुरूआतसँगै बजारमा हरितालिका तीजको माहौल देखिन थालेको छ ।