प्रिमियर लिग : लिभरपुल र ब्रेन्टफोर्डको बराबरी « Khabarhub

प्रिमियर लिग : लिभरपुल र ब्रेन्टफोर्डको बराबरी


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र ब्रेन्टफोर्डले बराबरी खेल्दै अंक बाँडेका छन् ।

शनिबार राति भएको खेलमा लिभरपुल र ब्रेन्टफोर्डले ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

ब्रेन्टफोर्डको मैदानमा भएको खेलमा सुरुवाती अग्रता घरेलु टोलीले बनाए पनि जित हात पार्न सकेन । ब्रेन्टफोर्डका लागि इथान पिन्नोक, भिटाली जनेल्ट र योएनी विसाले गोल गरे ।

लिभरपुलका डिएगो जोटा, मोहमद सलाह र  कुर्टिस जोन्सले गोल गरे । बराबरीपछि पनि लिभरपुल ६ खेलमा १४ अंकसहित शीर्ष स्थानमा कायमै छ । ब्रेन्टफोर्ड ९ अंकसहित नवौं स्थानमा छ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ६ : ५२ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी