यसरी सफा गरिँदैछ बाढीले क्षति पुर्‍याएका मेलम्चीका घर « Khabarhub

यसरी सफा गरिँदैछ बाढीले क्षति पुर्‍याएका मेलम्चीका घर


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाढीग्रस्त मेलम्चीका घरको सफाइ थालिएको छ ।

बाढीले पुरेका घरबाट गेग्य्रान निकाल्दै सफा गर्न थालिएको छ । असारमा आएको भीषण बाढीले यहाँका सयौँ घर बगाएको थियो भने, कतिपय घर पुरेको छ ।

अहिले स्थानीयहरु घरमा भरिएको गेग्य्रान हटाएर पुनःनिर्माण गरिरहेका छन् । केही परिवार घर फर्किसके ।

बाढीले क्षति पुरयाएको स्थानीय मैया दुलालको घर मर्मत गर्दै एक मजदुर । उनको घरको दुई तला गेग्य्रानले पुरिएको थियो । अहिले गेग्य्रान हटाएर दुलाल परिवार घरमा बस्न थालेका छन ।
बाढीग्रस्त मेलम्चीका घरबाट गेग्य्रान निकालिँदै । असारमा आएको भीषण बाढीले यहाँका सयौँ घर बगाएको थियो भने, कतिपय घर पुरेको छ । अहिले स्थानीयहरु घरमा भरिएको गेग्य्रान हटाएर पुनःनिर्माण गरिरहेका छन । केही परिवार घर फर्किसके ।
बाढीग्रस्त मेलम्चीका घरबाट गेग्य्रान निकालिँदै ।

तस्वीर: रासस

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  १२ : ५५ बजे

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार