एमाले पालिका अधिवेशन : यस्तो छ पाल्पाका आठ स्थानीय तहका नेतृत्व « Khabarhub

एमाले पालिका अधिवेशन : यस्तो छ पाल्पाका आठ स्थानीय तहका नेतृत्व


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– नेकपा एमालेको प्रथम पालिका अधिवेशनले विभिन्न पालिकामा नयाँ नेतृत्व पाएको छ । पाल्पाका दुई नगर पालिका र आठ गाउँपालिकामा भएको अधिवेशनले उत्साहाजनक रूपमा नेतृत्व पाएको हो । अधिवेशनबाट अधिकांश स्थानीय तहमा युवाको नेतृत्व आएको छ ।

१ तानसेन नगर कमिटी

अध्यक्ष- गुराँस आत्रेय

उपाध्यक्ष- शशी श्रेष्ठ

सचिव- महेशलाल शाक्य सहित ७४ सदस्य नगर कमिटी गठन गरेको छ ।

२ तिनाउ गाउँ कमिटी

अध्यक्ष- प्रेम श्रेष्ठ

उपाध्यक्ष- रोमबहादुर लम्तरी

सचिव- यादव अर्यालसहितको ७५ सदस्यीय गाउँ कमिटी चयन गरेको छ ।

३ रम्भा गाउँ कमिटी

अध्यक्ष- योगेन्द्र प्रसाद गैरे

उपाध्यक्ष- उमानसिंह सारु

सचिव- विजय रानाभाट

४ रैनादेवि छहरा गाउँ कमिटी

अध्यक्ष- राम प्रसाद ज्ञवाली

उपाध्यक्ष- दान बहादुर थामी

सचिवमा मान बहादुर थामी सहितको ७५ सदस्यीय गाउँ कमिटी गठन गरेको छ ।

५ रिब्दीकोट गाउँपालिका

अध्यक्ष- आशिष विश्वकर्मा

उपाध्यक्ष- भीम सारु

सचिव- दान बहादुर कुँवर

६ बगनासकाली गाउँ कमिटी

अध्यक्ष- हरि पाठक

उपाध्यक्ष- सरस्वती चिदी

सचिव- ओमप्रकाश गैरे

७ माथागढी गाउँ कमिटी

अध्यक्ष- तेज घर्तीमगर

सचिव- शेर बहादुर विक

सचिव शंकर दर्लामी सहितको ६७ सदस्यीय गाउँ कमिटी चयन गरिएको छ ।

जिल्लाको पूर्वखोलामा जीवन आचार्य गाउँ कमिटी अध्यक्षमा निर्विरोध चयन भएको र अन्य पदाधिकारीमा सहमतिको प्रयास जारी रहेको छ ।

रामपुर र निस्दीमा सर्वसम्मत टुङ्गो लगाउने तयारी भइरहेको नेकपा एमाले पाल्पाका अध्यक्ष नारायणप्रसाद अचार्यले जानकारी दिए । जिल्लाका अन्य पालिकाको कमिटीमा पनि सहमतिको आधारमा नेतृत्व चयन गरेको जिल्ला अध्यक्ष आचार्यले बताए ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  १० : २७ बजे

भदौ २३ र २४ को घटना इतिहासकै त्रासद : ओली

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एघारौँ राष्ट्रिय महाधिवेशनले

आठ वर्षमा पनि औद्योगिक क्षेत्र निर्माण अघि बढेन

गण्डकी– घोषणा भएको आठ वर्ष बितिसक्दा पनि गण्डकी प्रदेशका दुई

जापानी प्रधानमन्त्री मध्यावधि निर्वाचन गर्ने तयारीमा

टोकियो- जापानका प्रधानमन्त्री साने ताकाइचीले जापान सरकारप्रति जनसमर्थन बढाउन आगामी

जाजरकोटमा १८ जना कुष्ठरोगी उपचाररत

काँक्रेविहार– जाजरकोटमा १८ जना कुष्ठरोगीको उपचार सुरु भएको छ ।

चिसोका कारण सडक स्तरोन्नतिको काम स्थगित

म्याग्दी– चिसो र प्रतिकुल मौसमका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा