कागती खानुको महत्त्व र फाइदाहरु थाहा पाउनुहोस् « Khabarhub

कागती खानुको महत्त्व र फाइदाहरु थाहा पाउनुहोस्


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. ताजा कागतीको रसलाई चिसी मिस्री पानीसँग मिलाई पिएमा शरीरमा स्फूर्ति बढाउँछ, दिमागलाई शान्त राख्छ ।

२. मनतातो पानीसँग कागती रस थोरै नुन राखेर खाँदा शरीरलाई तातो बनाउँछ ।

३. बेसार र नुनपानीमा कागतीको रस मिलाई पिउनाले गर्मीको रुघाखोकी निको हुन्छ ।

४. कागतीको दैनिक प्रयोगले भोक जगाउँछ, खानालाई पचाउँछ ।

५. रगतलाई शुद्ध राख्छ, छालाका सम्पूर्ण रोगहरू निको हुन्छन् ।

६. नियमित कागतीको सेवनले हैजा भगाउँछ ।

७. एक लिटर मनतातो पानीमा १०-१५ थोपा कागतीको रस राखी बिहान खाली पेटमा पिउनाले मोटोपन एवं कोलेस्ट्रोल घटाउँछ ।

साभार  : ‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ८ : ०५ बजे

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी