एमालेको दशौँ महाधिवेशन स्थल चितवनबाट लाइभ « Khabarhub

एमालेको दशौँ महाधिवेशन स्थल चितवनबाट लाइभ


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– आजदेखि शुरु हुन गइरहेको नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनसँगै चितवनमा उद्घाटनको तयारीसँगै बिहानैदेखि चहलपहल बढेको छ ।

भिडियोमा हेर्नुहोस् महाधिवेशन स्थलबाट प्रत्यक्ष प्रसारण

महाधिवेशनमा सहभागी हुन नेकपा एमालेका शीर्ष नेताहरू हिजो नै चितवन पुगिसकेका छन् भने महाधिवेशन प्रतिनिधिहरु र कार्यकर्ताहरु आउने क्रम जारी छ । नारायणी नदी किनार क्षेत्रमा हुन गइरहेको महाधिवेशन स्थलमा बिहानैदेखि कार्यकर्ताहरूको बाक्लो उपस्थिति छ ।

महाधिवेशन स्थलको सुरक्षालाई लक्षित गरी नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र शसस्त्र प्रहरीका २२ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । महाधिवेशनमा चार देशका आठ वटा राजनीतिक दलका १५ जना प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ११ : ०८ बजे

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार