एमालेको दशौँ महाधिवेशनको उद्घाटन सत्र शुरु, अध्यक्ष ओलीले गरे उद्घाटन [लाइभ] « Khabarhub

एमालेको दशौँ महाधिवेशनको उद्घाटन सत्र शुरु, अध्यक्ष ओलीले गरे उद्घाटन [लाइभ]


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेकपा एमालेको दशौँ महाधिवेशनको उद्घाटन सत्र शुरु भएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको औपचारिक उद्घाटन गरेका छन् ।

उद्घाटन सत्रलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर लगायत अन्य दलका शीर्ष नेताहरुले पनि सम्बोधन गर्दैछन् ।

लाइभ भिडियो

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  १ : ३५ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत

कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान

टोकियो– अमेरिका–इरान तनावबीच कूटनीतिक वार्ताको औचित्यमाथि प्रश्न उठाउँदै जापानस्थित इरानी

परराष्ट्रमन्त्रीसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट

काठमाडौं– नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मरिससको राजधानी

नागढुंगा सुरुङमार्ग सञ्चालनको तयारीमा (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ–धादिङ जोड्ने नेपालको पहिलो आधुनिक सडक नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको