पृथ्वीबारे ५ रोचक तथा ज्ञानवर्धक तथ्यहरू « Khabarhub

पृथ्वीबारे ५ रोचक तथा ज्ञानवर्धक तथ्यहरू


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. पृथ्वीको भाग

पृथ्वीमा २९.२% भाग जमिन छ भने ७०.८% पानी ।

२. ठुलो फूल

सबैभन्दा ठुलो फूल Giant Rafflesia हो । यसको एक छेउदेखि अर्को छेउसम्मको लम्बाइ ३.५ फिटसम्म हुन्छ भने तौल ७ किलोसम्म हुन्छ ।

३. मृत्युदण्ड

सन् १७८७ मै अस्ट्रिया देशले मृत्युदण्ड हटाएको थियो । हालसम्म १०० भन्दा बढी देशमा मृत्युदण्ड वैधानिक नै छ ।

४. ८०%

पृथ्वीमा रहेका सारा प्राणीमध्ये ८०% प्राणी समुद्र या महासागरमै पाइन्छ ।

५. माछाहरूको अस्तित्व

माछाहरू ४,९०० मिटर या १६,०० फिट अग्लो स्थानमा रहेका खोलानालामा पनि पाइएको छ ।

साभार  : ‘रोचक तथा ज्ञानवर्धक तथ्यहरू’ पुस्तकबाट

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ८ : ०५ बजे

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी