पृथ्वीबारे ५ रोचक तथा ज्ञानवर्धक तथ्यहरू | Khabarhub Khabarhub

पृथ्वीबारे ५ रोचक तथा ज्ञानवर्धक तथ्यहरू


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. पृथ्वीको भाग

पृथ्वीमा २९.२% भाग जमिन छ भने ७०.८% पानी ।

२. ठुलो फूल

सबैभन्दा ठुलो फूल Giant Rafflesia हो । यसको एक छेउदेखि अर्को छेउसम्मको लम्बाइ ३.५ फिटसम्म हुन्छ भने तौल ७ किलोसम्म हुन्छ ।

३. मृत्युदण्ड

सन् १७८७ मै अस्ट्रिया देशले मृत्युदण्ड हटाएको थियो । हालसम्म १०० भन्दा बढी देशमा मृत्युदण्ड वैधानिक नै छ ।

४. ८०%

पृथ्वीमा रहेका सारा प्राणीमध्ये ८०% प्राणी समुद्र या महासागरमै पाइन्छ ।

५. माछाहरूको अस्तित्व

माछाहरू ४,९०० मिटर या १६,०० फिट अग्लो स्थानमा रहेका खोलानालामा पनि पाइएको छ ।

साभार  : ‘रोचक तथा ज्ञानवर्धक तथ्यहरू’ पुस्तकबाट

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ८ : ०५ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग