प्रधानसेनापति शर्माद्वारा बुटवलमा बन्ने सैनिक अस्पताल भवनको शिलान्यास « Khabarhub

प्रधानसेनापति शर्माद्वारा बुटवलमा बन्ने सैनिक अस्पताल भवनको शिलान्यास


११ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्माले आइतबार बुटवलमा बन्ने सैनिक अस्पताल र सैनिक महाविद्यालय भवनको शिलान्यास गरेका छन् । नेपाली सेनाले मध्य कमाण्ड अन्तर्गत बुटवलमा ती दुई संस्था बन्न लागेका हुन् ।

सेनाले सबै प्रदेशमा अस्पताल र महाविद्यालय बनाउने नीति अनुसार बुटवलमा नयाँ भवन शिलान्यास गरिएको जनाएको छ ।

प्रधानसेनापति शर्माले रुपन्देहीस्थित ऐतिहासिक जितगढी किल्लाको भम्रण गर्नुका साथै लुम्बिनी प्रदेशका प्रदेश प्रमुखसँग भेटघाट तथा छलफल गरेका थिए ।

प्रधानसेनापति शर्माले कास्कीको पोखरा सेतिदोभानस्थित सामूहिक तालिम ईलाकाको स्थलगत निरीक्षणसमेत गरेका थिए ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  १० : १६ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान