मेचुको वियोगान्त ‘मैले के बिगारें’ « Khabarhub

मेचुको वियोगान्त ‘मैले के बिगारें’


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायिका मेचु धिमालको नयाँ गीत ‘मैले के बिगारे’ को भिडियो सार्वजनिक भएको छ । करणराज कार्कीको संगीत तथा लेखु सहयात्रीको शब्द रहेको गीतको भिडियोमा पति वियोगको कथा देखाइएको छ ।

भिडियोमा गायिका मेचु र ज्वाला राई फिचर्ड छन् । मेचुकै कन्सेप्ट तथा निर्देशनमा बनेको भिडियोमा पेटेर पुरुङको छायांकन रहेको छ । राज पोखरेलले ड्रेन चलाएको भिडियोमा सम्पादन तथा कलर विष्णुहरी तिमल्सेनाले गरेका हुन् । भिडियो मेचुकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

यसै गीत पुरुष भर्जनमा पनि सार्वजनिक भएको छ । पुरुष भर्जनमा भने संगीतकार कार्की आफैंले स्वर भरेका छन् । पुरुष भर्जनको भिडियोलाई भने लिरिकल शैलीमा तयार गरिएको छ ।

भिडियो हेर्नुहोस्

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ३ : १५ बजे

इरानको आक्रमणबाट कतारको औद्योगिक क्षेत्रमा ‘ठूलो क्षति’

दोहा – इरानले गरेको पछिल्लो क्षेप्यास्त्र प्रहारबाट कतारको मुख्य औद्योगिक

पौवादुङमा हावाहुरी पीडितलाई राहत

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिकाले हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल चैत ५ गते बिहीबार चैत

आज २०८२ साल चैत ५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ५ गते बिहीबार चैत