यस्तो छ स्याउको औषधीय महत्व « Khabarhub

यस्तो छ स्याउको औषधीय महत्व


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

—  एक दाना स्याउको नियमित सेवन गर्नाले मस्तिष्कको कमजोरी, निद्रा, रक्तअतिसार, वात, पित्त, मृगौला र कलेजोसम्बन्धी सम्पूर्ण रोगहरुलाई ठिक गर्दछ । यसले खाना पचाउन पनि काम गर्छ ।

—  प्रशस्त मात्रामा भिटामिन बी पाइने हुँदा यसले शरीरलाई शितल राख्दछ ।

—  यसले शरीरलाई धेरै मात्रामा पौष्टिक दिन्छ ।

—  स्याउको नियमित सेवनले मानिसलाई जवान बनाइराख्छ ।

साभार : मेरो डाक्टरपुस्तकबाट

 

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ५ : ३१ बजे

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान

आज दशौँ स्वास्थ्य बीमा दिवस मनाइँदै

काठमाडौँ– दशौँ स्वास्थ्य बीमा दिवस आज विविध कार्यक्रम आयोजना गरी

धार्मिक पर्यटनको गन्तव्य महाराजाथान

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको महाराजाथान धार्मिक पर्यटनको गन्तव्य