सुगमले ल्याए ‘कसरी भनूँ तिमीलाई’ « Khabarhub

सुगमले ल्याए ‘कसरी भनूँ तिमीलाई’


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक सुगम पोखरेलको नयाँ गीत ‘कसरी भनूँ तिमीलाई’ सार्वजनिक भएको छ । गीतमा रिकेश गुरुङको शब्द, संगीत, एरेञ्ज र मिक्सिङ छ ।

सुरज शाह निर्देशित भिडियोमा गायक सुगम, सदिक्षा, अनुराज र निर्देशक सुरज फिचर्ड छन् । भिडियोमा सुरजकै सम्पादन छ ।

निर्देशक शाहले यसअघि सुगमकै ‘मायाको बाटो’, ‘भनेकै हुँ मैले’, ‘सयौं जन्म’ जस्ता चर्चित गीतको भिडियो निर्देशन गरिसकेका छन् ।

सुरजले यसअघि निर्देशन गरेका यसअघि उदेश श्रेष्ठको ‘किन मायामा’, रीजा उप्रेतीको ‘अँगालोमा बाँध न’, सिजन्स ब्यान्डको ‘सुनेको कुरा’ का भिडियो चर्चित छन् ।

करिब आठ वर्षदेखि अमेरिका बस्दै आएका सुरजले बिस्तारै पुनः म्युजिक भिडियो निर्देशनमा सक्रियता बढाउने बताए ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ११ : ०५ बजे

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ ।

वर्ष ०८२ : नयाँ निर्देशकको कब्जामा ‘हिट लिस्ट’, स्टारहरूकै फिल्म चौपट

काठमाडौं – जेन–जी आन्दोलन र चुनावका कारण यो वर्षको रिलिज

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसद् सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको

मुगुमा ४ क्याग्निच्युडको भूकम्प

काठमाडौँ– मुगुमा ४ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प

इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा

वासिङ्टन डिसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता भए