दोस्रोपटक कोरोनामुक्त प्रमोद भन्छन्,‘खोप लगाए पनि सचेत रहौं’ « Khabarhub

दोस्रोपटक कोरोनामुक्त प्रमोद भन्छन्,‘खोप लगाए पनि सचेत रहौं’


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गतवर्ष कोरोना संक्रमित भएका गायक प्रमोद खरेललाई यसपटक पनि कोरोनाले छोडेन । एक महिना अगाडि मात्र कोरोनाको पहिलो डोज खोप लगाएका उनमा अब कोरोना संक्रमण नहोला भन्नेमा ढुक्क थियो । तर त्यसो भइदिएन ।

उनले बिहीबार फेसबुकमा स्टाटस लेख्दै बिहीबारदेखि आइसोलेसनबाट मुक्त भएको उल्लेख गरेका छन् ।

‘कोरोनाले आठ महिनाको अन्तरमा दुईचोटी आक्रमण गर्यो । पहिलो डोज भ्याक्सिन पनि लगाएकै थियो । तर पनि आएरै छोड्यो । र आइसोलेसनबाट आज मुक्त भइयो’, उनले लेखेका छन् ।

प्रमोदले खोप लगाए पनि सचेत रहन आग्रह गरेका छन् । ‘पहिला लागेको र खोप लगाए पनि सचेत रहौं, सुरक्षित रहौं’, उनले लेखेका छन् ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ६ : २० बजे

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ ।

वर्ष ०८२ : नयाँ निर्देशकको कब्जामा ‘हिट लिस्ट’, स्टारहरूकै फिल्म चौपट

काठमाडौं – जेन–जी आन्दोलन र चुनावका कारण यो वर्षको रिलिज

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसद् सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको

मुगुमा ४ क्याग्निच्युडको भूकम्प

काठमाडौँ– मुगुमा ४ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प

इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा

वासिङ्टन डिसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता भए