क्यालिफोर्नियामा एक जनाले अन्धाधुन्ध गोली चलाउँदा ९ जनाको ज्यान गयो « Khabarhub

क्यालिफोर्नियामा एक जनाले अन्धाधुन्ध गोली चलाउँदा ९ जनाको ज्यान गयो


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– क्यालिफोर्नियामा एक जना व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा ९ जनाको ज्यान गएको छ ।

रोयटर्सका अनुसार यातायात कार्यालयका ती कर्मचारीले आफूसँगै काम गर्ने अन्य ८ माथि अन्धाधुन्ध गोली प्रहार गरी आफूलाई पनि गोली हानेका थिए । घटनामा गोली प्रहार गर्ने व्यक्तिसहित ९ जनाको ज्यान गएको क्यालिफोर्नियाको प्रशासनले जनाएको छ।

घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको समाचारमा जनाइएको छ । (रोयटर्स)

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ८ : ३१ बजे

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण