मुला खादा हुने १३ फाइदा « Khabarhub

मुला खादा हुने १३ फाइदा


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बेमौसमी तरकारीको उत्पादन शुरु भएसंगै अहिले बजारमा १२ महिना मुला पाइन्छ । मुलाले भोजन पचाउँने भएकाले आयुर्वेदले यसलाई पाचक समेत भनेको छ । यसले पाचन प्रक्रियालाई सुचारु राख्दा अनेकौं रोगका कीटाणुलाई शरीर बाहिर निकाल्न मद्दत गर्छ ।

यस्ता छन् मुला खानुको लाभ :
– महिनावारीमा आउने डन्डिफोरको समाधानमा दिनहुँ मुला खानु लाभदायक हुन्छ ।
– मुलाले रगत सफा मात्रै गर्दैन, रक्त सञ्चारमा समेत लय ल्याउँछ ।
– यसले छालामा भएका दाग वा पोतो निको पार्छ ।
– मुलामा गन्धक हुन्छ, त्यसैले यसको गन्ध नै धेरै प्रकारका रोग निको पार्न सहायक हुन्छ ।
– मुलामा भिटामिन ’ए’ पनि पाइन्छ, त्यसैले यो आँखाकालागि फाइदाजनक छ ।
– जाडोयाममा बिहानपख नियमित मुला खाए वृद्घावस्थासम्म आँखाको ज्योति राम्रो हुन्छ ।
– नियमित मुला सेवन गर्नेहरुमा कहिल्यै आँखाका अन्य रोगले सताउँदैन ।
– गर्मीयाममा मुला सेवन गर्दा शरीरमा धेरै प्रकारको लाभ मिल्दछ ।
– मुलाको सेवनले हरेक प्रकारको पाइल्स हटाउन लाभदायक मानिन्छ ।
– मृगौलाको खराबीले पिसाब बन्न बन्द भएमा मुलाको रस सेवन गर्दा लाभदायी हुन्छ ।
– मुला नियमित सेवन गर्ने व्यक्ति स्वस्थ, उत्साहित एवं उमंगले भरिपूर्ण हुन्छन् ।
– यसको सेवनले शरीरको गुमेको ऊर्जा फिर्ता ल्याउन सहायता गर्छ ।
– छालामा चाउरी भएकाहरूले सधैं मुला खाएमा शरीरको चमक पूर्ववत् हुन्छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  १२ : १५ बजे

दक्षिण एसियाली ब्याडमिन्टनमा नेपाली खेलाडी प्रिन्सलाई दोहोरो स्वर्ण

काठमाडौं – पाकिस्तानमा सम्पन्न ‘ब्याडमिन्टन एसिया-साउथ एसिया रिजनल च्याम्पियनसिप २०२६’को

निजी विद्यालयले गैरकानुनी शुल्क फिर्ता नगरे कारबाही हुने

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रचलित कानुन तथा

सरकारले यसअघि जेन-जी युवासँग गरेको १० बुँदे सम्झौता पालना गर्नपर्छ : सांसद खरेल

काठमाडौं– रास्वपा सांसद जगदीश खरेलले जेन-जी युवाहरूसँग यसअघिको सरकारले गरेको

पहिलो सहकार्यको फिल्म रिलिज नभइ अर्कोमा पुष्प-पूजाको जोडी पक्का

काठमाडौं – एक्सन जनारामा बन्न लागेको फिल्म ‘एक्का तीन’मा नायक

विश्वभर तनाव बढिरहँदा चीनमा भएको एउटा दुर्लभ भ्रमण

बेइजिङ- ताइवानकी मुख्य विपक्षी दल कुमिन्ताङ (केएमटी) का अध्यक्ष चेङ