आज विश्व कोरोना भाइरसको महामारीसंग लडिरहेको छ । यो महामारीको सबैभन्दा ठूलो कारण मान्छेको भ्रष्ट आचारण र प्रकृतिमाथि मान्छेले गरेको चरम दोहोन र शोषण हो ।
गोली, सुई र शल्यक्रियाको बलमा पैसाको थुप्रोबाट स्वास्थ्य खरिद गर्ने दुस्वप्नले यो स्थिति ल्याएको हो । यसबाट माथि उठ्नका लागि प्रकृतिको आपर शक्तिलाई पहिचान गर्नुपर्ने आवश्यकता छ । यसर्थ प्रकृतिका यी वरिष्ठ डाक्टरहरूलाई चिनौँ । जीव, जीवन र जगत रक्षाका लागि प्रकृतिमा फर्कौँ।
डाक्टर-१ : सूर्यको प्रकाश ।
डाक्टर–२ : प्राकृतिक वातावरण।
डाक्टर– ३ : प्राकृतिक भोजन।
डाक्टर– ४ : दैनिक एक घण्टाको व्यायाम ।
डाक्टर– ५ : प्रयाप्त पानीको सेवन ।
डाक्टर–६ : दैनिक ७-८ घण्टाको गहिरो निन्द्रा ।
डाक्टर-७ : आत्मा विश्वास ।
प्रतिक्रिया