विश्व बिख्यात सात वरिष्ठ डाक्टरहरु ! « Khabarhub

विश्व बिख्यात सात वरिष्ठ डाक्टरहरु !



आज विश्व कोरोना भाइरसको महामारीसंग लडिरहेको छ । यो महामारीको सबैभन्दा ठूलो कारण मान्छेको भ्रष्ट आचारण र प्रकृतिमाथि मान्छेले गरेको चरम दोहोन र शोषण हो ।

गोली, सुई र शल्यक्रियाको बलमा पैसाको थुप्रोबाट स्वास्थ्य खरिद गर्ने दुस्वप्नले यो स्थिति ल्याएको हो । यसबाट माथि उठ्नका लागि प्रकृतिको आपर शक्तिलाई पहिचान गर्नुपर्ने आवश्यकता छ । यसर्थ प्रकृतिका यी वरिष्ठ डाक्टरहरूलाई चिनौँ । जीव, जीवन र जगत रक्षाका लागि प्रकृतिमा फर्कौँ।

डाक्टर-१ : सूर्यको प्रकाश

डाक्टर : प्राकृतिक वातावरण।

डाक्टर : प्राकृतिक भोजन।

डाक्टर : दैनिक एक घण्टाको व्यायाम

डाक्टर : प्रयाप्त पानीको सेवन

डाक्टर: दैनिक ७-८ घण्टाको गहिरो निन्द्रा ।

डाक्टर-७ : आत्मा विश्वास ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ५ : ५५ बजे

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको