अवैध हतियारसहित तीन जना पक्राउ « Khabarhub

अवैध हतियारसहित तीन जना पक्राउ


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अवैध हतियारसहित प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिकाबाट तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका – २५ का २२ वर्षीय अनिल पटेल, २० वर्षीय लक्की पटेल र पोखरीय नगरपालिका– २ का २० वर्षीय विक्रान्त पटेल छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी ओमप्रकाश खनालका अनुसार उनीहरुलाई हतियार बेचविखन भइरहेको सूचनाका आधारमा वीरगञ्ज महानगरपालिका –१५ लक्ष्मणवा चोकस्थित एक होटलबाट पक्राउ गरिएको हो ।

उनीहरुका साथबाट दुईवटा मोटरसाइकल समेत बरामद भएको छ । अहिले उनीहरुमाथि थप अनुसन्धान भइरहेको डीएसपी खनालले बताए ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ८ : ५५ बजे

एमालेको ‘घाम’ मा ‘बादल’ को छाया

काठमाडौँ – गठबन्धनको ‘गाउँ खाने कथा’ एमालेको ‘घाम’ माथि ‘कालो

भारत-नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौँ – भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने

एमाले सचिवालय बैठक बस्दै : बादलको ‘विवादास्पद’ अभिव्यक्तिबारे छलफल हुने

काठमाडौँ – नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै

सडकमा कलम बेच्ने ती बालक, जो पछि करोडौँलाई हँसाउने जोनी लिभर बने

बलिउड सिनेमा उद्योगमा जब कमेडीको चर्चा हुन्छ, सबैभन्दा पहिले सम्झिने

कलाकार बलेमाथि अमेरिकाबाट युवतीले लगाइन् गम्भीर आरोप

काठमाडौं– कलाकार कथा मोडल सागर लम्साल बलेमाथि अमेरिकामा बस्दै आएको