पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्य « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्य


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. गह्रौँ गिदी

संसारमा सबैभन्दा गह्रौँ गिदी स्पर्म व्हेलको हुन्छ, जसको तौल ९ किलोसम्म हुन्छ ।

२. राजधानी

दक्षिण कोरियाको राजधानी सिउल हो । सिउलको अर्थ कोरियाली भाषामा राजधानी नै हो ।

३. बढ्ने क्रम

हाम्रो आँखा जन्मदादेखि नै प्रायः उत्राउत्रै हुन्छ भने नाक र कान बढ्न रोकिँदैन ।

४. मुटुको धड्कन

एक वर्षमा एक जना मानिसको मुटु करिब ३ करोडपटक धड्कन्छ । ७० वर्षको आयुसम्म २ अरबभन्दा बढीपटक धड्कने गर्छ ।

५. दोस्रो अग्लो हिमाल

विश्वको दोस्रो सर्वोच्च शिखर के टु हिमालमा आरोहण गर्ने पहिलो नेपाली सेरब जाङ्बु शेर्पा हुन् । उनले वि.सं. २०५७ साउन १६ मा आरोहण गरेका थिए । यस हिमालको उचाइ ८६११ मिटर छ ।

साभार : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ६ : २० बजे

इरानको ड्रोन आक्रमणमा परी ओमानमा एक नेपाली घाइते

काठमाडौँ – इरानले गरेको ड्रोन आक्रमणमा परेर ओमानमा एक नेपाली

मुग्लिन-नारायणगढ सडक एकतर्फी बन्द

काठमाडौँ- मुग्लिन-नारायणगढ सडक एकतर्फी रुपमा बन्द भएको छ। यो सडकको

सुशीला आफैँले छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने, विज्ञसमेत जुटाएर धमाधम अध्ययन

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की सरकारले भदौ २३ र २४ गतेको

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौं– नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक

विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा एकजना पक्राउ

काठमाडौं– प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दाका एक फरार अभियुक्तलाई