तेलको प्रयोगले हट्छ शनीको ग्रह दोष ? « Khabarhub

तेलको प्रयोगले हट्छ शनीको ग्रह दोष ?


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दु धार्मीक मान्यता अनुसार दैनिक जीवनमा उपयोगी तेलको प्रयोग र विभिन्न उपायले मनोकामना पुर्ण हुन सक्छ । शनि देवका साथै हनुमानको कृपा पाउन पनि तेलको उपायले धेरै लाभ मिल्ने धार्मीक विश्वास छ ।

कुन तेल के मा प्रयोग ?

१. चमेलीको तेल
हरेक मंगलवार वा शनिवार हनुमानलाई सिन्दूर र चमेली तेल अर्पित गरे मनोकामना पुर्ण हुने धार्मीक विश्वास छ । तर दियो बाल्नु भने हुदैँन हनुमानको प्रतिमामा दल्नु पर्दछ ।

२. सरस्युको तेल
शनि ग्रहको दोष लागे सरस्युको तेलमा आफ्नो छाया हेरी शनिवार साँझ शनि मन्दिरमा त्यसलाई चढाएमा लाभ मिल्ने धार्मीक विश्वास छ । यस अलावा अलग्गै पनि तेल चढाउन सकिन्छ । यो उपाय गरेमा शनिदेवको कृपा बनी रहने धार्मीक विश्वास छ ।

३. तिलको तेल
लगातर ४१ दिनसम्म पीपलको रुख मुनी तिलको तेलमा दियो बालेमा असाध्य रोगबाट मुक्ति मिल्ने धार्मीक विश्वास छ ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ५ : ०१ बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६