हात्तीभन्दा ३३ गुणा ठूलो जीव ! « Khabarhub

हात्तीभन्दा ३३ गुणा ठूलो जीव !


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिलेसम्म तपाईंले विश्वका अनौठा जनावरका बारेमा पढ्नु, देख्नु वा सुन्नु भएको होला । तर के विश्वको सबैभन्दा ठुलो जनावरको बारेमा थाहा छ ? धेरैलाई हात्ती ठुलो जनावर होला भन्ने लाग्छ । तर होइन हात्ती पनि विश्वको ठुलो जीवको सामु सानो साबित हुन्छ ।

विश्वको सबैभन्दा ठुलो जनावर अन्टार्कटिक ब्लू व्हेल हो । यसको वजन ३३ वटा हात्ती बराबरको हुन्छ । केवल यसको जिब्रोको वजन मात्र एउटा हात्ती बराबर हुन्छ । र यसको आवाज विश्वमा सबैभन्दा तेज मानिन्छ ।

अन्टार्कटिक ब्लू व्हेल एक स्तनधारी जीव हो । यसको औसत वजन मात्र १ लाख ३५ हजार किलोग्रामदेखि डेढ लाख किलोग्रामसम्म हुन्छ । यसको लम्बाइ ९८ फिट अर्थात करीब १० तले घर बराबरको हुन्छ । यतिमात्र होइन यसको मुटु मात्र पनि एक सानो कार बराबरको हुन्छ । यसको मस्तिकको गहिराइ मात्र ५ दशमलव ८ मिटरको हुन्छ ।

ब्लू व्हेलले दैनिक ३५ सय भन्दा बढि साना माछा खाने गर्दछ । ब्लू व्हेलको आवाज सबैभन्दा तेज मानिन्छ । जो जेट इन्जीन भन्दा बढि हुन्छ । यसको सानो आवाज मात्र पनि संयौ किलोमिटर टाढासम्म सुनिन्छ । तर अहिले यो जीवको संख्या अत्यन्त कम छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ११ : ४६ बजे

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी जलाशययुक्त

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने