ला लिगामा बार्सिलोनाको सहज जित « Khabarhub

ला लिगामा बार्सिलोनाको सहज जित


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ ।

आइतबार भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई ३-० गोलले हराएको  हो ।

बार्सिलोनालाई जिताउन मेम्फिस डीपे, लुक डी जोङ र अन्सु फातीले एक एक गोल गरे ।

जितसँगै बार्सिलोना ६ खेलमा १२ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । लेभान्टे ४ अंक जोडेर सातौं स्थानमा छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ७ : ४८ बजे

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा

मस्कोको एक होस्टेलमा आगलागी : ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी– मस्को क्षेत्रको बलाशिखा शहरमा मंगलबार बिहान एक होस्टेलमा आगलागी

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले

निर्वाचन नजिकिँदै गर्दा झापामा उच्च सतर्कता, सुरक्षा व्यवस्था कडा

भद्रपुर– जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा