इटालियन सिरी ‘ए’ मा नापोलीको अपराजित यात्रा कायमै « Khabarhub

इटालियन सिरी ‘ए’ मा नापोलीको अपराजित यात्रा कायमै


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इटालियन सिरी ‘ए’ फुटबलमा नापोलीको अपराजित यात्रा कायमै छ ।

आइतबार राति भएको खेलमा काग्लियारीलाई २-० गोलले हराउँदै नापोलीले लगातार छैटौं जित निकालेको छ ।

नापोलीको जितमा भिक्टर ओसिमहेन र लोरेन्जो इन्सिग्नेले एक एक गोल गरे।

जितसँगै ६ खेलमा १८ अंक जोडेको नापोली शीर्ष स्थानमा यथावत छ । काग्लियारी २ अंकसहित १९औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ११ : ५१ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका